बर्षाको मस्ती, सञ्जोगलाई सास्ती

बर्षाको मस्ती, सञ्जोगलाई सास्ती

बर्षासँग जिम गर्दाको रमाइलो पल सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै श्रीमतीको मस्तीले आफू सास्तीमा परेको बताएका हुन् ।

  • कुरौटेपाटी

  • बुधबार, जेष्ठ ३, २०८०

  • 104
    SHARES
बर्षाको मस्ती, सञ्जोगलाई सास्ती

कुरौटेपाटी । नायिका बर्षा राउतको मस्ती, नायक संञ्जोग कोइरालालाई भने सास्ती भएको छ ।

नायक सञ्जोगले आफ्नी श्रीमती समेत रहेकी नायिका बर्षासँग जिम गर्दाको रमाइलो पल सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै श्रीमतीको मस्तीले आफू सास्तीमा परेको बताएका हुन् ।

बर्षाको जस्तो भन्ने प्रतिक्रियाले भरिएको उक्त फोटो हेर्दा सञ्जोग साँच्चै सास्तीमा छन् ।

सार्वजनिक गरिएको तस्विरमा खुट्टाको कसरत गर्ने मेसिन माथी बर्षा बसेकी छन् भने तलबाट सञ्जोगले खुट्टा तन्काउने कोशिस गरिरहेकी छन् ।

तस्विर हेर्दा, सञ्जोगलाई निकै सास्ती परेको देख्न सकिन्छ भने, बर्षा प्रफुल्ल मुद्रामा पोज दिइरहेको देखिन्छ ।
श्रीमान हुनु त बर्षाको जस्तो भन्ने प्रतिक्रियाले भरिएको उक्त फोटो हेर्दा सञ्जोग साँच्चै सास्तीमा छन् ।

यसरी आफू मस्ती गर्ने अनि श्रीमानलाई सास्ती दिने पनि नगरौं है बर्षा जी ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology