काठमाडौं । चरित्र अनुसार हुलिया बदल्न सिपालु सौगात मल्लको नयाँ फिल्म हात्तिछापको फस्टलुक सार्वजनिक भएको छ । ‘बोत्तल राजा’ नामको पात्र परिचय सहित उनको चरित्रको फस्टलुक सार्वजनिक भएको हो । पोष्टरमा सौगातको ‘डन’ वाला रुप देख्न सकिन्छ । निश्चल बस्नेतले...

हात्तिछापमा सौगातको ‘बोत्तल राजा’ लुक्स

काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए...

 ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न

कुराैटेपाटी । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि...

‘मायावी’मा अब सुशिल पनि

काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...

‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

काठमाडौं । ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ नामक प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस प्रतियोगितात्मक कार्यशालामा चौधरीले प्रथम पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरेका छन्...

थारु लोककला तथा मुर्तिकला रामगुलाम प्रथम

कुरौटेपाटी । कलाकार नीर शाहले वि.सं २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि बिभिन्न नयाँ बेथिति थपिएको टिप्पणी गरेका छन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास सेसनमा बोल्दै उनले त्यसपछि...

चलचित्र बिकास बोर्ड स्थापना पछि नेपाली फिल्म ओरालो लाग्यो: नीर शाह

कुरौटेपाटी । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो...

ओटीटीले कलाकारको उमेरलाई साथ दियोः मनिषा कोइराला

कुरौटेपाटी । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ । अल्पसंख्यक लैंगिक समुदाय...

सार्वजनिक भयो भागवत एक गीताको ट्रेलर

कुरौटेपाटी । बलिउड अभिनेत्री दिव्या दत्तले करिब तीन दशकको करियरमा भाग मिल्खा भाग ’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’ मा समेत उनले...

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त
       © 2022 - 2023 to Kurautepati ,  All Rights Reserved.  Crafted by Bitcraft Technology