काठमाडाैं । अभिनेत्री प्रियंका कार्की ‘गोर्खा वारियर’ को भव्य प्रिमियरमा पुगिन् । हलमा पुगेर यताउति हेरिन् तर सबै सिट भरिभराउ । उनि केहि समय अफ्ट्यारो मानेर यताउता गरिन् । त्यसपछि फोटो खिच्न बोलाएको भन्दै बाहिरिइन् । अनि उनि हलमा...

गोर्खा वारियरका पाहुना, बस्ने ठाउँ नभेटिएपछि फिल्म नहेरी फर्किए

काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...

‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् । सुरु नै बलिउडका...

बलिउड अघिअघि, नेपाल पछिपछि

कुरौटेपाटी । कलाकार नीर शाहले वि.सं २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि बिभिन्न नयाँ बेथिति थपिएको टिप्पणी गरेका छन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास सेसनमा बोल्दै उनले त्यसपछि...

चलचित्र बिकास बोर्ड स्थापना पछि नेपाली फिल्म ओरालो लाग्यो: नीर शाह

कुरौटेपाटी । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो...

ओटीटीले कलाकारको उमेरलाई साथ दियोः मनिषा कोइराला

कुरौटेपाटी ।  काठमाडौं कलिंग साहित्य महोत्सवको दोस्रो दिन, ममता र मानव सेवा बिषयमा अन्तक्रिया भएको छ । महिला र बालबालिकाका बिभिन्न आयामहरुबारे अन्तक्रियामा छलफल भएको हो । अन्तक्रियामा बोल्दै शक्ति समुहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले मानव र सेवा मानिसले जन्मजातै...

ममता र मानव सेवा एक अर्काका परिपुरक

कुरौटेपाटी । बलिउड अभिनेत्री दिव्या दत्तले करिब तीन दशकको करियरमा भाग मिल्खा भाग ’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’ मा समेत उनले...

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त

कुरौटेपाटी । सागर एसजेबी जबरा राणाको चर्चित पुस्तक ‘किङ्डम लस्ट : ट्र्यास्ट विथ डेमोक्रेसी’माथि छलफल भएको छ। काठमाडौंमा शुक्रबारबाट सञ्चालन भएको त्रिदिवसीय कलिङ साहित्य महोत्सवमा उक्त पुस्तकमाथि छलफल गरिएको हो। वक्ताहरू प्राध्यापक बद्रिनारायण गौतम, कांग्रेस नेता डा मिनेन्द्र रिजाल...

कलिङ फेस्टिभलमा पुस्तक परिचर्चा ‘किङ्डम लस्ट’

कुरौटेपाटी ।  काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाqटन भएको हो । महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट...

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आजबाट सुरु
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology